काठमाडौँ उपत्यकामा अब मेट्रोको विकल्प छैन : चिरिबाबु महर्जन
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौँ उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताएका छन्। शनिवार ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवसका अवसरमा बोल्दै उनले काठमाडौँ उपत्यकामा अब मेट्रोको विकल्प...