आइपिओ ल्याउन चुक्ता पूँजी ५० करोड हुनुपर्ने
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानी कम्पनीहरूलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्न अनुमति प्रदान गर्ने सम्बन्धमा भएको नीतिगत व्यवस्थालाई परिमार्जन गरेको छ । यसअघि भएको लगानी कम्पनीहरूलाई धितोपत्रको प्रारम्भिक...