मलेसियाका लागि प्रस्तावित राजदुत खरेलको सुनुवाइमा प्रश्न: संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो
काठमाडौँ । मलेसियाका लागि प्रस्तावित राजदुत चुडामणि खरेलको संसदीय सुनुवाइमा सांसदहरूले गम्भीर प्रश्न उठाएका छन् । सुनुवाइका क्रममा खरेलमाथि ‘स्वार्थको द्वन्द्व’, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतामाथि प्रश्न उठेपछि...