भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै नेमकिपाको घोषणा पत्र सार्वजनिक
काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो पार्टीका सचिव प्रेम...