एमालेसँग चुनावी तालमेलको सम्भावना नरहेको नेकपाको प्रष्टीकरण
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले नेकपा एमालेसँग चुनावी तालमेलको कुनै सम्भावना नरहेको जनाएको छ। नेकपाका प्रवक्ता अग्निप्रसाद सापकोटाले कुनै दलसँग पनि तालमेल नगरी पार्टी चुनावमा होमिसकेको बताए। एमालेबाट चुनावी प्रस्ताव...