मतगणना गर्दा समस्या नआओस् भनेर चुनाव चिह्नमा हरियो रङ राखेकाे हो : आयोग
काठमाडौँ । निर्वाचन आयोगले मतगणना गर्दा समस्या नआओस् भन्ने उद्देश्यले मात्र मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउन खोजेको स्पष्टीकरण दिएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी...