प्रकाशमानको प्रश्न : चुनावको मुखमा मात्रै जनतामा देखा पर्ने, जनतालाई आपत् पर्दा देखा नपर्ने ?
काठमाडौँ । नेपाली काँग्रेस नेता प्रकाशमान सिंहले चुनावको मुखमा मात्रै जनतामा देखा पर्ने भन्दै स्वतन्त्र र नयाँ नेताहरूबाट केही प्राप्त नहुने बताएका छन् । उनले चुनावको मुखमा जनतामाझ आउने र...