प्रहरीलाई लागुऔषध नियन्त्रण उपकरण हस्तान्तरण
महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई लागुऔषध नियन्त्रणका लागि आवश्यक चेकजाँच उपकरण हस्तान्तरण गरेको छ । वाणिज्य संघमा आज आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोइराला...