१२ वटा बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा दोषी ठहर भएका फरार प्रतिवादी पक्राउ
काठमाडौँ । बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी १२ वटा मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले ललितपुरको बालकुमारीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–६ स्थायी घर भई हाल...