चैते धानमार्फत सामूहिक खेतीमा जोडिँदै सुरौदीका किसान
गण्डकी । गत चैत १७ गतेदेखि कास्कीको दक्षिण भेग सुरौदी खोलाकोे किनार कुर्लिङ क्षेत्रस्थित नरपतेमा झन्डै १२÷१५ जनाको समूह लगातार चैते धान रोप्न व्यस्त देखिन्छ । अधिकांश स्थानमा कृषिप्रतिको अनइच्छाका...