प्रहरीमाथि पेस्तोल ताक्ने भारतीय नागरिक ब्राउन सुगर र हतिया सहित नियन्त्रणमा
काठमाडौँ । रुपन्देहीको मायादेवी गाउँपालिका-५, गुवानिया चोक नजिकबाट लागुऔषध ब्राउन सुगर, १ थान पेस्तोल र २ राउन्ड गोलीसहित १ जनालाई नियन्त्रणमा लिइएको छ । भारत, उत्तर प्रदेश, अमेठी घर भएका...