चोभारमा बस, ट्यांकर र मोटरसाइकल ठोक्किँदा दुर्घटना, सडक एकतर्फी सञ्चालन
काठमाडौँ । काठमाडौँको चोभार क्षेत्रमा बस, ट्यांकर र मोटरसाइकल एक आपसमा ठोक्किँदा सडक दुर्घटना भएको छ। दुर्घटनापछि ट्यांकर पल्टिएको छ भने अन्य सवारीसाधनमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ। दुर्घटनापछि...