चोलेन्द्रलाई भेट्न मानव अधिकार आयोगको टोली टेकुमा
काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पुगेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार जबराको अवस्थाबारे बुझ्न...