पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
काठमाडौँ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई महाराजगञ्जस्थित घरबाट गए राति पक्राउ गरेको हो । उनीविरुद्धको कसुर भने खुलाइएको छैन...