माझीफेदामा परिवर्तित युवा क्लबको उत्साह: कक्षा ८ सम्मका विद्यार्थीलाई छाता वितरण, एसइई उत्तीर्ण विद्यार्थी र बुद्ध हिमालय माविलाई सम्मान
काभ्रे । काभ्रेको चौंरीदेउराली गाउँपालिका-३ माझीफेदास्थित बुद्ध हिमालय माध्यमिक विद्यालयमा विद्यार्थी सम्मान, छात्रवृत्ति वितरण, शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । परिवर्तित युवा क्लबले बुद्ध हिमालय मा.वि,...