२५ सरकारी कार्यालयमा छड्के निरीक्षण, सात कार्यालय प्रमुखसहित ५८ कर्मचारीलाई स्पष्टीकरण पेश गर्न निर्देशन
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले २५ वटा सरकारी कार्यालयमा गरेको छड्के निरीक्षणका क्रममा सात कार्यालय प्रमुखसहित ५८ कर्मचारी अनुपस्थित रहेको पाइएको छ। प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीको निर्देशनमा शुक्रबार...