लगानी बोर्डको सिइओ छनोट प्रक्रिया अघि बढ्यो, ८ उम्मेदवार अन्तर्वार्ताका लागि सर्टलिस्टमा
काठमाडौँ। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिका लागि ८ जना उम्मेदवार छनोट सूचीमा परेका छन्। सिइओ नियुक्तिका लागि गठित सिफारिस समितिले उनीहरूलाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको...