काठमाडौँ अदालतमा उपस्थित भए पूर्वडीआईजी जोशी
काठमाडौँ । पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् । उनी आज आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् । जोशीलाई कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको आरोपविरुद्ध काठमाडौँ जिल्ला अदालतमा...