काठमाडौँका पूर्वसिडिओ रिजाल पक्राउ
काठमाडौँ । काठमाडौँका तत्कालीन जिल्ला अधिकारी छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयको टोलीले रिजाललाई मंगलबार बिहान सुविधानगरस्थित निवासबाटै नियन्त्रणमा लिएको हो । उनी जेन जेड आन्दोलनको...