पोखरामा पाँच जनाको ज्यान जाने गरी भएको स्कुल बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन
काठमाडौँ । पोखरामा पाँच जनाको ज्यान जाने गरी भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले पाँच सदस्यीय समिति गठन गरेको छ। पुरानो गाडी र तीव्र गतिका कारण दुर्घटना भएको...