मलेसियामा विमान ग्राउन्डेड भएपछि छानबिन समिति गठन
काठमाडौँ । नेपाल वायुसेवा निगमले (नेपाल एयरलाइन्स)को विमान अक्सिजन अभावका कारण मलेसियामा ग्राउण्डेड भएपछि छानबिन गर्न समिति गठन गरेको छ । क्वालालाम्पुर–भैरहवा–काठमाडौँ उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको विमान उडान डिले...