छाब्दी वाराही मन्दिरको छाना तामाले छाइने
तनहुँ । व्यास नगरपालिका-१४ स्थित प्रसिद्ध धार्मिक पर्यटक स्थल छाब्दी वाराही मन्दिरको जीर्णोद्धारको काम पुरातात्त्विक भक्तपुरे इँटाको प्रयोग गरी मन्दिर निर्माण र मन्दिरको छाना तामाको पाताले छाउन काम सुरु गरिएको...