उपल्लो मुस्ताङमा कायम निषेध क्षेत्र हटाउन जनप्रतिनिधिको माग, विदेशी पर्यटक शुल्क पूर्ण रूपमा खारेज गर्न आग्रह
काठमाडौँ । मुस्ताङका स्थानीय जनप्रतिनिधिहरूले उपल्लो मुस्ताङमा कायम रहेको निषेध क्षेत्र फुकुवा गर्न सरकारसमक्ष माग प्रस्तुत गरेका छन्। जिल्ला समन्वय समिति, मुस्ताङकी प्रमुख माया गुरुङको नेतृत्वमा बनेको जनप्रतिनिधि टोलीले आज...