नेपाली साहित्यका ६ कृति चिनियाँ भाषामा प्रकाशित, छेन्दुमा लोकार्पण
काठमाडौँ । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पाठकमाझ पुर्याउने सरकारी पहलअन्तर्गत नेपाली लेखकका छ वटा कृति चिनियाँ भाषामा अनुवाद गरी सार्वजनिक गरिएको छ। चीनको छेन्दुमा आयोजित तियान्फु पुस्तक प्रदर्शनीका अवसरमा अक्टोबर १६...