किर्ते सरकारी पत्रमार्फत १०० टन छोकडा आयात प्रयास : व्यवसायी अग्रवाल पक्राउ
काठमाडौँ । किर्ते सरकारी कागजात तयार पारेर प्रतिबन्धित छोकडा आयात गर्न खोजेको आरोपमा एक व्यवसायी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दिएको जानकारीअनुसार १०० टन छोकडा...