सम्पत्ति छानबिन आयोगमा सहसचिव जंगबहादुर डाँगी, ३८ कर्मचारीको नेतृत्व गर्ने जिम्मेवारी
काठमाडौं । नेपाल सरकारका सहसचिव जंगबहादुर डाँगी सम्पत्ति छानबिन आयोगमा नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयअनुसार नियुक्त भएका डाँगीले सोमबार(आज) आयोगमा पुगेर हाजिर गरेको मन्त्रालय प्रशासन स्रोतले जनाएको छ ।...