विविध कार्यक्रमका साथ जंगी अड्डामा राष्ट्रसंघ स्थापना दिवस मनाइँदै
काठमाडौँ । विश्वभर शान्ति,एकता,मैत्री र मेलमिलाप प्रवर्धन गर्ने उद्देश्यले स्थापना भएको संयुक्त राष्ट्रसंघको ७९ औँ वार्षिकोत्सव पर्सी बिहीबार विविध कार्यक्रमका साथ जंगी अड्डामा मनाइँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको...