त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन अध्ययन सुरु, शिक्षामन्त्री भन्छन्-‘छिट्टै एक्सनमा जान्छौँ’
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदनलाई कार्यान्वयन गर्न अध्ययन सुरु गरेको छ । मन्त्रालयले आइतबार प्रतिवेदन सार्वजनिक गरेको थियो ।...