सोलेडाँडामा ‘जडीबुटी पार्क’ निर्माण
ढोरपाटन (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले पर्यटकीय क्षेत्र सोलेडाँडामा जडीबुटी पार्क निर्माण गरेको छ । गाउँपालिकाले सोलेडाँडाको करिब सात रोपनी क्षेत्रफलमा जडीबुटीको बिरुवा लगाएको हो । प्राकृतिक सुन्दरताले भरिएको सोलेडाँडामा...