जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी तिब्र, १७ बगीको रेलबाट परीक्षण
काठमाडौँ । जनकपुरधामलाई भारतको अयोध्यासँग रेलमार्गबाट जोड्ने योजनाअन्तर्गत रेल सेवा सञ्चालनको तयारी तिब्र पारिएको छ । यसैक्रममा जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको सम्भावना र प्राविधिक अवस्था परीक्षण गर्न १७ बगीको भारतीय...