जनकपुर उपमहानगर जसपालाई दिइएपछि काँग्रेसका नेताहरुले आज सामूहिक राजीनामा दिँदै
जनकपुरधाम । सत्ता गठबन्धनले गरेको भागबन्डामा मधेसको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि नेपाली काँग्रेसका नेताहरुले आज (शुक्रबार) सामूहिक राजीनामा दिने तयारी गरेका छन् । काँग्रेस जनकपुरधामका नगर सभापति मनोज...