दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान
काठमाडौँ । राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले आज यहाँ सडक दुर्घटना न्यूनीकरणसम्बन्धी नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पञ्चकुमारी समाज, सिनामंगल...