माओवादीको मध्यपहाडी जनजागरण अभियान स्थगित, काठमाडौँ फर्किए नेता
काठमाडौँ । नेकपा माओवादी केन्द्रले मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गरेको छ। अभियानका क्रममा गोरखा आरुघाट पुगेका उपलब्ध पदाधिकारी बैठकले अभियान स्थगित गर्ने निर्णय गरेको हो। जेन जेड पुस्ताको...