जनता टेलिभिजनका अध्यक्ष विजय पौडेल पक्राउ
काठमाडौँ । जनता टेलिभिजनका अध्यक्ष विजय पौडेललाई प्रहरीले चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार पौडेलविरुद्ध परेको चेक अनादरसम्बन्धी उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। जिल्ला...