उपेन्द्रलाई महन्थ ठाकुरले भने-मधेशमा तत्काल सहकार्य असम्भव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश सरकार बचाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को सहयोग नपाउने भएका छन् । मधेश सरकारबाट नेकपा माओवादी केन्द्र र...