जनविकास माविमा सारियो कुलेश्वरको सुकुम्वासी बस्तीका एक सय घरधुरीलाई
काठमाडौँ । बागमती नदीको बहाव बढेर बस्तीमा पानी पसेपछि कुलेश्वर नजिकको सुकुम्वासी बस्तीका एक सय घरधुरीलाई जनविकास मावि बल्खुमा स्थानान्तरण गरिएको छ । दिउँसो काठमाडौँ महानगरपालिका-१४ स्थित बल्खु बागमती खोलामा...