गठबन्धनबाटै राष्ट्रपतिको उम्मेदवार हुन्छ : जनार्दन शर्मा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सत्ता गठबन्धनबाट नै राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केही दिनपछि नै राष्ट्रपतिको एजेण्डाले...