जन्म दर घटेसँगै सेनामा भर्ना हुने जवानको संख्या २० प्रतिशतले घट्यो
काठमाडौँ । दक्षिण कोरियामा जन्म दर घटेसँगै सेनामा भर्ना हुने जवानको संख्या २० प्रतिशतले घटेको छ । रक्षा मन्त्रालयका अनुसार जन्म दरमा गिरावट आएसँगै दक्षिण कोरियाली सेनामा सिपाहीको संख्या घटेर...