२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जन्म दर घटेसँगै सेनामा भर्ना हुने जवानको संख्या २० प्रतिशतले घट्यो

अ+ अ-

काठमाडौँ । दक्षिण कोरियामा जन्म दर घटेसँगै सेनामा भर्ना हुने जवानको संख्या २० प्रतिशतले घटेको छ । रक्षा मन्त्रालयका अनुसार जन्म दरमा गिरावट आएसँगै दक्षिण कोरियाली सेनामा सिपाहीको संख्या घटेर साढे ४ लाखमा सीमित भएको छ ।

यो भनेको २० प्रतिशतले कमी हो । सैनिकको संख्या घट्दै गएपछि कतिपय युनिट बन्द गरिएका छन् । दक्षिण कोरिया सरकारका अनुसार यो देशमा एक जना महिलाले बच्चाको जन्म दिने दर शून्य दशमलव ७५ प्रतिशत छ ।

यो भनेको संसारमै काम जन्मदर हो । दक्षिण कोरियाका पुरुष नागरिकलाई अनिवार्य सैन्य सेवामा बाँधिएको छ ।

१८ देखि ३५ वर्ष उमेरभित्रका सक्षम पुरुषले त्यहाँको सेनामा कम्तिमा ३ वर्ष सेवा दिनुपर्छ । उत्तर कोरियासँग तनावपूर्ण सम्बन्धमा रहेको यो देशमा हरेक नागरिकले सैन्य सेवामा भाग लिनुपर्छ ।