काठमाडौंमा १४औँ दलाई लामाको ९१औँ जन्मदिन मनाइयो
काठमाडौँमा तिब्बतीमूलका नेपाली र तिब्बती शरणार्थीले विशेष धार्मिक कार्यक्रम गरी १४औँ दलाई लामाको ९१औँ जन्मदिन मनाएका छन्। कार्यक्रमसँगै सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै उपत्यकाका विभिन्न क्षेत्रमा सुरक्षा निगरानी पनि बढाइएको छ।...