दलाई लामा जन्मोत्सव कार्यक्रमबारे श्रेष्ठको आपत्ति, परराष्ट्र नीतिमा सरकारलाई सचेत हुन आग्रह
काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सरकारको पछिल्लो कूटनीतिक गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै नेपालको परम्परागत असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिको निरन्तरतामाथि प्रश्न उठाएका छन्। सामाजिक...