सभामुख अर्यालको आग्रह : जनतासँग प्रत्यक्ष संवाद बढाउन सांसदहरूलाई सुझाव
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्र र जनसमुदायसँग निरन्तर सम्पर्कमा रहँदै नागरिकका समस्या, आवश्यकता र अपेक्षा बुझ्न आग्रह गरेका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकलाई...