३१ असार २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख अर्यालको आग्रह : जनतासँग प्रत्यक्ष संवाद बढाउन सांसदहरूलाई सुझाव

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्र र जनसमुदायसँग निरन्तर सम्पर्कमा रहँदै नागरिकका समस्या, आवश्यकता र अपेक्षा बुझ्न आग्रह गरेका छन्।

बुधबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सभामुख अर्यालले संसद र जनताबीचको सम्बन्ध बलियो भएमा लोकतान्त्रिक प्रणाली थप प्रभावकारी, उत्तरदायी र जनमुखी बन्ने धारणा राखे।

उनले प्रतिनिधि सभाले आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रमसँगै विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरिसकेको जानकारी गराए।

नयाँ गठन भएको प्रतिनिधि सभाको चालु अधिवेशनमा सांसदहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सभामुख अर्यालले आगामी दिनमा सदनका कामकारबाहीमा अझ सक्रिय र प्रभावकारी सहभागिताको अपेक्षा व्यक्त गरे।

प्रतिनिधि सभाको बैठक आगामी साउन १४ गतेसम्मका लागि स्थगित गरिएको छ।

0 Comments