बाल सुधारगृहको अवस्था बुझ्न मन्त्री सीता बादीद्वारा स्थलगत अनुगमन
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले बाँकेमा रहेका बाल सुधार गृहहरूको स्थलगत निरीक्षण गर्दै त्यहाँ रहेका बालबालिकाको अवस्था, आवश्यकता र चुनौतीबारे जानकारी लिएकी छन्। मन्त्रालयका अनुसार...