एनपीएलको सफल योजना र कार्यान्वयनको लागि आईसीसीको बधाई
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल प्रीमियर लिग (एनपीएल) को दोस्रो संस्करण सफल योजना र कार्यान्वयनको लागि बधाई दिएको छ । आईसीसीका अध्यक्ष जय शाहले नेपाल क्रिकेट संघ (क्यान)का...