२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनपीएलको सफल योजना र कार्यान्वयनको लागि आईसीसीको बधाई

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल प्रीमियर लिग (एनपीएल) को दोस्रो संस्करण सफल योजना र कार्यान्वयनको लागि बधाई दिएको छ ।

आईसीसीका अध्यक्ष जय शाहले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई पत्र लेख्दै बधाई दिएका हुन् ।

यस वर्षको प्रतियोगिताले संगठन र प्रदर्शन गरिएको क्रिकेटको गुणस्तर दुवै हिसाबले उल्लेखनीय बेन्चमार्क स्थापित गरेको पत्रमा उल्लेख छ ।

लिगको सहज सञ्चालन, टोलीहरूको उत्साहजनक सहभागिता र देशभरका प्रशंसकहरूको अत्याधिक समर्थन तपाईंको मार्गदर्शनमा गरिएको कडा परिश्रम र समर्पणको प्रमाण भएको शाहले लेखेका छन् ।

‘नेपाल प्रिमियर लिगले उदीयमान प्रतिभाहरूको लागि बलियो प्लेटफर्म मात्र प्रदान गरेको छैन तर अन्तर्राष्ट्रिय क्रिकेट समुदायमा नेपालको स्थितिलाई पनि बलियो बनाएको छ। यस्ता उपलब्धिहरूले तपाईंको नेतृत्वमा नेपालमा क्रिकेट कुन सकारात्मक दिशामा अगाडि बढिरहेको छ भन्ने कुरालाई प्रतिबिम्बित गर्दछ,’ पत्रमा लेखिएको छ ।