एनपीएलका बाँकी खेलका लागि जर्ज मन्से सुदूरपश्चिम रोयल्समा अनुबन्धित
काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका बाँकी खेलका लागि स्कटल्यान्डका ओपनिङ ब्याटर जर्ज मन्सेलाई अनुबन्ध गरेको छ । रोयल्सले सोमबार उनको अनुबन्धबारे जानकारी दिएको हो...