जलवायु वित्त परिचालन कार्यविधिको मस्यौदा तयार
काठमाडौँ । सरकारले जलवायु वित्त परिचालन कार्यविधिको मस्यौदा तयार गरेको छ । जलवायु वित्त परिचालनलाई प्रभावकारी बनाउन जलवायु वित्त परिचालन कार्यविधि, २०८२ को मस्यौदा तयार गरेको अर्थ मन्त्रालय अन्तर्गत वैदेशिक...