कर्णाली प्रदेशलाई पूर्ण विद्युतीकरण गर्ने सरकारको लक्ष्य
काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले कर्णाली प्रदेशलाई पूर्ण, भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधवारको राष्ट्रिय सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको...