इजिप्टको जलसुरक्षामा सम्झौता हुन नसक्ने राष्ट्रपति सिसीको चेतावनी
काठमाडौँ । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले आफ्नो देशको जलसुरक्षामा कुनै पनि सम्झौता गर्न नसकिने बताएका छन् । आइतबार कायरोमा नवौँ कायरो वाटर विकको उद्घाटनका अवसरमा रेकर्ड गरिएको सम्बोधनमार्फत...